रेन्बो चिल्ड्रेन होम नेपालले चितवनमा १०८ चेपाङ परिवारलाई न्यानो कपडा बितरण गरेको छ । चिल्ड्रेन होमले चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने कुसुम खोलामा बसोबास गर्ने १०८ घरपरिवारलाई न्यानो राहत वितरण तथा शैक्षिक जागरण कार्यक्रम अन्तर्गत […]
गण्डकी प्रदेशमा स्वरोजगार सिर्जना तालिम शुरु भएको छ । पोखरामा शुरु भएको स्वरोजगार गण्डकी नामक कार्यक्रमको गण्डकी प्रदेशकी सामाजिक बिकासमन्त्री नरदेवि पुनले उदघाटन गर्नूृभएको हो । संघीय सरकारले रोजगार कार्यक्रम घोषणा गरेसंगै गण्डकी प्रदेशले पनि […]
पोखरा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीले आफना कामलाई निरन्तरता दिन पाउने भएका छन् । स्ववियूको काम कारबाही नरोक्न उच्च अदालत पोखराले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । स्ववियु सभापतिसहित ३ जनाले […]
नेपाल चिकित्सक संघले शुक्रबार देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहिबार संघले विज्ञप्ति जारी गर्दै सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका […]
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा.गोविन्द केसीको अनसनको औचित्य समाप्त भएको बताउनुभएको छ । साथै उहाँले डा गोविन्द केसीको अनसन तोडाउने जिम्मा उहाँलाई ‘बोक्ने’हरूकै भएको […]