रजत महोत्सवमा फिस्टेलमा निःशुल्क स्वास्थ्य परिक्षण र रमाइलो मेला

पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी माविले स्थापनाको २५ औँ रजत महोत्सव मनाउने क्रममा शुक्रवार रमाइलो मेला एवम् निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले रजत महोत्सव सफलताको शुभकामना […]

काँग्रेसको नाराबाजीकै वीच संसदबाट चिकित्सा शिक्षा विधेयक पास

प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोध र नाराबाजीकै बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिनुभएको हो । कांग्रेस […]

पोखरामा अनुगमन टोलीद्वारा औषधि पसलमा अनुगमन(प्रतिवेदन सहित)

जिल्ला प्रशासन कार्यालय, कास्कीले बजार अनुगमन गरेको छ । पोखराका विभिन्न मेडिकल र खाजाघरमा अनुगमन गरिएको बजार अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा विभिन्न मेडिकलहरुमा म्याद गुज्रेका औषधिहरु भेटिएको भन्दै त्यसलाई अलग्गै राख्ने व्यवस्था […]

सुनसरीको वराहक्षेत्रमा तारक ब्रम्ह महायज्ञ हुने

प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रको चतराधाममा तारक ब्रम्ह महायज्ञ हुने भएको छ । पुर्वी नेपालको सुनसरी जिल्लामा पर्नेे ऐतिहासिक वराहक्षेत्रस्थित चतराधाममा ७०५ वर्षपछि नेपालमा पहिलो पटक महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको सत्सङ्कल्पमा श्री राम तारक […]

मादी ७ मा झोला बुन्ने तालिम सम्पन्न

मादी गाउँपालिका वडा नं. ७ मा झोला बुन्ने तालिम सम्पन्न भएको छ । महिलाहरुलाई लक्षित गर्दै वडा महिला समन्वय समिति मादि गाउँपालिका –७ ले झोला बुन्ने तालिम आयोजना गरिएको हो । प्रशिक्षक माया पुनले झोला […]