श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पुजा आरधना गरी मनाईंदै

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक बर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने जन विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा […]

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीका विद्यार्थीलाई १ बर्षका लागि खाजा सहयोग

लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई करिब तीन लाख रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २८ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख ९४ हजार रुपैया सहयोग […]

पोखरामा डिजिटल कन्जुमर राइट्स सम्बन्धि छलफल

पोखरामा डिजिटल कन्जुमर राइट्स सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । लामाचौरस्थित गण्डकी इन्जिनियरिङ एण्ड साइन्स कलेजमा कार्यक्रम गरिएको हो । पछिल्लो समयमा अनलाइन मार्फत् विभिन्न सेवा उपभोग गर्ने प्रचलन बढिरहेको सन्दर्भमा यसैसँग सम्बन्धित उपभोक्ता […]

देवघाटधाम धार्मिक पर्यटकीय क्षेत्र : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । देवघाटमा विराट ज्ञान महायज्ञलाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा […]

नेविसंघले बुधबार पोखरामा सरकारी गाडी गुड्न नदिने

पक्राउ परेका आफ्ना संगठनका विद्यार्थीहरुको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले पोखरामा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलन अन्तर्गत बुधबार जिल्लाभर सरकारी गाडी चल्न नदिने घोषणा गरेको छ । बुधबार नै ८ देखि १० […]