पोखरा महानगरको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक बन्नुपर्छ : मेयर जिसी

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरपालिकाको न्यायिक समिति अन्य महानगर भन्दा उत्कृष्ट हुनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले आयोजना गरे मेलमिलापकर्ताहरुका लागि दुई दिवसीय क्षमता अभिबृद्धि कार्यशालाको बिहीबार उद्घाटन गर्दै पमुख जिसीले […]

पोखरा विश्वविद्यालयमा ‘असामन्य’ अवस्था, शुत्रबार पठन पाठन बन्द हुने

पोखरा विश्वविद्यालयले प्रकाशन गरेको इन्जिनियरिङ विषयको परीक्षाफल प्रति असन्तुष्ट विद्यार्थीहरुले तोडफोड गरेका छन् । विद्यार्थीहरुले परीक्षाफल प्रकाशनप्रति असन्तुष्टी जनाउँदै विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीलाई हातपात गरेको पोखरा विश्वविद्यालयले सूचना मार्फत् जनाएको छ । विश्वविद्यालयको केन्द्रीय […]

नेपाल इन्जिनियरिङ कलेज निजी भएको दावी, गैरकानुनी लेनदेन भएको छैन : कलेज प्रशासन

नेपाल इन्जिनियरिङ कलेज सम्बन्धि विवाद शेयरधनीवीचको रहेको कलेजले नै स्पष्ट पारेको छ । स्वामित्व सम्बन्धि शेयरधनीहरुवीच विवाद नै प्रमुख रहेको विज्ञप्ति मार्फत् कलेजले स्पष्ट पारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक […]

मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्ट्रिय सम्मेलन हुँदै

पोखरामा विहीबारदेखि मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन हुँदैछ । नेपाल मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्ट्रिय संगठन नेपालको आयोजनामा तिनदिने सम्मेलन पोखरामा हुन लागेको जानकारी दिइएको हो । आयोजक संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी […]

बाबा फाउण्डेसनद्वारा जनप्रिय मा.वि. लाई ५० थान डष्टविन प्रदान

बाबा फाउण्डेशन नेपाल र पोखरा महानगरपालिका वडा नं. ८ को सहयोगमा जनप्रिय मा.वि. सिमलचौरमा ५० थान डष्टविन वितरण गरिएको छ । सोमबार बिद्यालय प्राङगणमा आयोजित एक समारोहमा बाबा फउण्डेशन नेपालका सचिव टंकराज अधिकारीको अध्यक्षतामा भएको […]