गण्डकी मेडिकल कलेजका सञ्चालकलाई कानुन अनुसार कार्वाही अगाडि बढ्ने

गण्डकी मेडिकल कलेज (जिएमसी)का सञ्चालकलाई कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि बढ्ने भएको छ । उच्च अदालत पोखराले कलेज सञ्चालक खुमाप्रसाद अर्यालले दिएको रिट निवेदन उपर अन्तरिम आदेश दिन अस्वीकार गर्दै कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि […]

गण्डकी मेडिकल कलेजको समस्या समाधानका लागि प्रयास जारी : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी मेडिकल कलेजको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारले भित्र भित्रै काम गरिरहेको भन्दै मुख्यमन्त्री गुरुङले विद्यार्थी र अभिभावकको पक्षमा लाग्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले […]

पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया सम्पन्न

पोखरा उद्योग वाणिज्य संघ तथा मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साे अवसरमा करदाताको कर्तव्य, दायित्व तथा मध्यमस्तरीय करदाता कार्यालयले प्रदान गर्ने सेवाबारे उद्योगी/व्यवसायीलाई जानकारी […]

कोरियन भाषा परीक्षा आगामी जेठमा हुने, १० हजार ५० नेपाली लैजाने

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियन भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी […]

महानगर स्थापना दिवसमा रक्तदान, ६५ युनिट रगत संकलन

पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । महानगरले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसमा महानगरले रक्तदान कार्यक्रम गरेको हो । कार्यालय प्रांगणमा आयोजित रक्तदानमा ६५ जनाले रक्तदान गरेका छन् । पोखरा […]