मणिपाल शिक्षण अस्पतालको आयोजनामा डिन कप शुरु

नेपालमा नै पहिलोपटक स्वास्थ्य सेवा तथा कार्निभल तथा प्रथम डिन कप २०१९ आज बाट सुरु भएको छ । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । प्रथम डिन […]

गोरखामा वडाध्यक्षले पाउने तलव सुविधाबाट विद्यार्थीलाई सहयोग

गोरखामा सहिद लखन गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थीहरुलाई कापी, कलम र ड्रेस सहयोग गरेका छन् । जनप्रतिनिधिले बढी सेवा सुविधा खोजेको भनेर आलोचना भइरहेका बेला उक्त गाउँपालिका वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले आफूले जनप्रतिनिधिका […]

भुकम्पपछि पुन निर्माण १ बर्षभित्र सम्पन्न हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्ष भित्रमा भुकम्पपछिको पुन निर्माणको काम सक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । काभ्रेमा एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको ३६ कोठे विद्यालय भवन उद्घाटन कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त […]

सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरको बोडेमा शुरु भएको सम्मेलन बुधबार र विहीबार २ दिनसम्म चल्नेछ । नमुना सामुदायिक विद्यालयको अभ्यास एवं अनुभवलाई […]

पाल्पा र गुल्मीका २ स्थानीय तहमा निजी विद्यालय सामुदायिकमा गाभिए

पाल्पा र गुल्मीका २ स्थानीय तहले निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभ्न सफल भएका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका र गुल्मीको गुल्मी दरबार गाउँपालिकाले निजी र सामुदायिक विद्यालयलाई गाभेर एउटै माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने पहल […]