पाेखरा विश्वविद्यालयमा तालाबन्दी, छुटेकाे परीक्षा दिन पाउनुपर्ने विद्यार्थीकाे माग

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् ।  गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् । परीक्षामा छुटेकालाई मौका […]

चितवनमा झाडाबान्ताका बिरामी बढे

बर्खा लागेसँगै चितवनका अस्पतालहरूमा झाडाबान्ताका बिरामीकाे चाप बढेकाे छ । सरकारी अस्पताल भरतपुर अस्पतालमा दैनिक ८ जनासम्म झाडाबान्ताका बिरामी उपचारका लागि पुग्ने गरेकाे अस्पतालले जनाएकाे छ । भरतपुरमा रहेका अन्य निजी अस्पतालहरूमा समेत विरामी बढेका […]

चितवन मेडिकल कलेजमा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

भरतपुर महानगरपालिकामा चौविसकोठी नजिकै रहेको चितवन मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीहरुले भरतपुरको चौबिसकोठीबाट नारबाजी सहित कलेजसम्म पुगेका थिए । मेडिकल शिक्षाका लागि सरकारले तोकेको भन्दा बढी शुल्क […]

बामपन्थी नेता अधिकारीकाे निधन

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको आज निधन भएको हो । छाेरा नारायण अधिकारीका अनुसार सघन उपचार कक्षमा उपचाररत् अधिकारीको अाइतबार राति […]

गाेर्खाका पुराना बामपन्थी नेता श्रीनाथ अधिकारीको स्वास्थ्य अवस्था गम्भीर

नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा उपचार गराइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ । गएको पुस २७ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका अधिकारीलाइ […]