गण्डकी प्रदेशको राजधानी पोखरामा आज देखि सहकारी रजिष्ट्रारको कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेशका मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालयको शुभारम्भ गर्नुभएको हो । उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले पहिलो पटक आफ्नो ऐन […]
पोेखरा महानगरपालिका वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप गरिएको छ । श्रावण १४ गते मङ्गलबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता तहगत […]
असहाय कल्याणकारी संस्था पोखराले पोखरा बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि आवश्यक सहयोग पुर्याउने उद्देश्य सहित अक्षयकोष स्थापना गरेको छ । सो कार्यका लागि असहाय कल्याणकारी संस्थाले १ लाख ८ हजार ३ सय ३३ रुपैयाँ ३३ […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशित गर्नुअघि सञ्चालकहरूको बैठक बसेकाे थियाे । परीक्षाफल प्रकाशन गर्न बैठकमार्फत निर्णय गराउने प्रचलन छ । विगतमा विज्ञान र […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी बोर्डको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले […]