अन्तर्राष्ट्रिय उडान र लामाे दुरीका सार्वजनिक यातायात राेकिने

सरकारले कोभिड १९ (कोरोना भाइरस) को संभावित संक्रमणबाट रोक्‍नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ ।  अन्तर्राष्ट्रिय हवाइ उडान र सार्वजनिक यातायात पूर्ण रूपमा राेक लगाइएकाे हाे । केही समयका लागि […]

काेराेना संक्रमितकाे संख्या २ लाख नाघ्याे

चीनमा कोरोनामा भाइरस(कोभिड १९) संक्रमण मुलुकभित्र रहेका नागरिकमा नदेखिएको बताइएको छ । चीन सरकारले जनाए अनुसार बाहिरी देशबाट गएका नागरिकहरुमध्ये ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण २ लाख […]

माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित

सरकारले चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । काेराेना भाइरसका कारण परीक्षा स्थगित गरिएकाे हाे । शिक्षामन्त्री गिरीराजमणि पाेखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयाे । केहीबेरमा (एसईई) […]

पोखरामा कोरोना भाइरस सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले पोखरामा कोरोना सम्बन्धी सचेतना तथा मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार विहान पोखराको पृथ्वीचोकमा गरिएको सचेतना कार्यक्रममा यातायात श्रमिकहरुलाई ३ सय वटा मास्क वितरण गरिएको […]

काेराेना भाइरसकाे प्रभावः अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन सरकारकाे अपिल

सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन सर्वसाधरण सबैसमक्ष अपिल गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई अपिल गरेकाे हाे […]