सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण गर्न र्यापिड टेस्टिङ किट प्रयोग गर्ने निर्णय गरेकाे छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले यी तीन जिल्लामा परीक्षणलाई तीव्रता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री […]
काेराेना भाइरस संक्रमण दाेस्राे चरणमा प्रवेश गरेसँगै सरकारले लकडाउन लाई थप कडा बनाउनुपर्ने निष्कर्षमा पुगेकाे छ । शनिबार थप तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिनु र स्थानीय व्यक्तिमा समेत सरेपछि सरकार थप चनाखाे बन्न लागेकाे […]
अमेरिकामा मात्रै एक चौथाई संक्रमित भेटिए कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १२ लाख १ हजार ४ सय ७६ जना संक्रमित भएका छन् । यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ । अमेरिकामा कूल संक्रमितको एक चौथाई […]
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसविरूद्ध लड्न सरकारसँग सहकार्य गर्न तयार रहकेाे जनाएकाे छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले शनिबार एक विज्ञप्ति जारी गरेर सहकार्यका लागि तयार रहेकाे उल्लेख गर्नुभएकाे छ । […]
नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भेटिएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएक्कााे छ । शनिबार भेटिएका २ जना संक्रमित विदेशबाट फर्किएका र एक जनामा भने यसअघि […]