गण्डकी प्रदेश सभा कास्की क्षेत्र नं १ (१) का सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा ब्यबस्थापन कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना […]
बाग्लुङकी एक २२ बर्षीय युवतीमा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । याेसँगै मार्च १७ अर्थात् चैत ४ गते कतार एयरलाइन्सको उडानमार्फत नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । […]
बेलायतका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण देखिएको हो । जोनसले ट्वीटरमा भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैं सेल्फ आइसोलेसनमा बसेर कोभिड १९(कोरोना भाइरस) […]
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको छ । वल्र्डोमिटरको पछिल्लो तथ्याकं अनुसार अमेरिकामा संक्रमितको संख्या […]
कोरोना भाइरस(कोभिड–१९) को संक्रमितको संख्या ५ लाख नाघेको छ । वल्र्डओमिटरको तथ्याड्ढ अनुसार कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ३१ हजार ले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको […]