विश्वभर १९ लाख बढीमा कोरोना भाइरस संक्रमण

विश्वलाई नै हायलकायल बनाएको कोरोना भाइरसको संक्रमण १९ लाख बढीमा देखिएको छ । पछिल्लो तथ्याकं अनुसार १९ लाख २४ हजार ६ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित […]

देशभरका १ सय ११ अस्पतालमा कोरोनाकाे उपचार हुने

सरकारले देशभरका २५ वटा हब अस्पताल सहित १ सय ११ वटा अस्पताल कोरोना उपचारका लागि तोकेको छ । जस अनुसार प्रदेश नं. १ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल र मेची अस्पताल, प्रदेश […]

नेपालमा १४ जनामा कोरोना संक्रमण

नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया बिफ्रिङका क्रममा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिइएको हो । कोरोना संक्रमण […]

विश्वभर १८ लाख ५३ हजारमा कोरोना भाइरसकाे संक्रमण(पछिल्लाे अपडेट सहित)

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो तथ्याकं अनुसार सबैभन्दा धेरै अमेरिकामा सबै […]

काेराेना भाइरस विरूद्धकाे संघर्षमा सफलता मिलाेस्ः नेकपा अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएकाे छ । नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षका अवसरमा मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको […]