कोरोना भाइरसबाट संक्रमितको संख्या ९ लाख ३५ हजार नाघ्यो

कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर ९ लाख ३५ हजार ४ सय २० जना संक्रमित भएका छन् । यो भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा २ लाख १५ हजार २० जना संक्रमित भएका छन् । त्यस्तै इटालीमा १ […]

लकडाउनको पूर्ण पालना गर्न अर्थ तथा विकास समितिका सभापति कोइरालाको आग्रह

गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । सभापति कोइरालले आज आफ्नो फेसबुकबाट जनतालाई प्रत्यक्ष सन्देश दिदै उहाँले अत्यावस्यक काम […]

काेराेना भाइरस राेकथाम अभियानमा गरिमा बैंकले ३५ लाख सहयाेग गर्ने

गरिमा विकास बैंकले कोरोना भाइरस विरुद्ध लड्न सरकारले स्थापित गरेको कोषमा ३५ लाख सहयोग गर्ने भएको छ । बैंकले विज्ञप्ति जारी गरी प्रत्येक प्रदेशमा ५ लाखका दरले ३५ लाख कोरोना रोकथाप तथा नियन्त्रणका लागि सरकारले […]

कोरोना भाइरसको परीक्षण अव पोखराबाट पनि हुने

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको परीक्षण पोखरामा पनि हुने भएको छ । कोरोना भाइरसको संक्रमण जाँच गर्ने थ्रोट स्याब परीक्षण गर्ने पोर्टेवल मेसिन पोखरामा ल्याइएपछि पोखरामा नै परीक्षण हुने भएको हो । सरकारले पोखरा स्वास्थ्य विज्ञान […]

कोरोना भाइरसबाट अमेरिकामा सबैभन्दा धेरै संक्रमित

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको छ । पछिल्लो तथ्याकं अनुसार सबैभन्दा धेरै अमेरिकामा संक्रमितको […]