१५ दिनका लागि थपियाे लकडाउन

नेपाल सरकार मन्त्रीपरिषद्काे बैठकले थप १५ दिन लकडाउन बढाउने निर्णय गरेकाे छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हाे। लकडाउनकै कारण काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष समेत […]

थप १० जनामा काेराेना संक्रमण

नेपालमा थप १० जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर थप १० जनामा काेराेना संक्रमण देखिएकाे र २ सय ९१ जना कूल संक्रमित भेटिएकाे जानाकारी दिएकाे छ । संक्रमण भेटिएका […]

नेपालमा काेराेना संक्रमणबाट १ महिलाकाे मृत्यु

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको काेराेना भाइरसका कारण मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेकाे छ । यसअघि मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा भने महिलाकाे मृत्युबारे अनुसन्धान भइरहेकाे जनाइएकाे थियाे । मृतक महिलाकाे […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४६ लाख बढी संक्रमित

विश्वभर ४६ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४६ लाख २८ हजार ८ सय ७९ जनामा देखिएको छ भने ३ लाख ८ हजार ६ सय ५५ […]

कपिलवस्तुमा ३ जनामा काेराेना संक्रमण

कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको […]