गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टी भएको हो । संक्रमितमध्ये नवलपरासी(पूर्व)का १२ जना, म्याग्दीका ४ र […]
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ७१ लाख ३६ हजार ७ सय ४४ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख ७ हजार […]
नेपालमा काेरना भाइरस(काेभिड- १९)बाट संक्रमित हुनेकाे संख्या ३७ सय नाघेकाे छ । साेमबार मात्रै थप ३ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे । याेसँगै नेपालमा कोरोना भाइरस […]
चितवनमा एकैदिन ३० जना कोरोना भाइरस(काेभिड-१९)का संक्रमित फेला परेका छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । […]
नेपालमा एकैदिन ३ सय भन्दा बढीकाे संख्यामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । […]