विश्वभर कोरोना भाइरसबाट १ करोड २ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड २ लाख ५० हजार ९ सय ७१ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ५ लाख […]

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्याे

नेपालमा मंगलबारसम्म १२ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १२ हजार ३ सय ९ जनामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

गण्डकीमा आज थपिए ६ महिला सहित ३२ संक्रमित , संक्रमितको संख्या ८३८ पुग्यो ।

गण्डकी प्रदेशमा आज विहानै ३२ जना संक्रमित थपिएका छन् । उनिहरु संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।स्याङ्जाको अर्जुनचौपारीमा १९ जना र वालिङ, पुतलीबजार र बिरुवामा गरी १ –१ गरि […]

काेरियामा कोरोना संक्रमण ठीक भएका ४ हजार व्यक्तिद्वारा प्लाज्मा दान

दक्षिण कोरियामा कोरोना भाइरस(कोभिड १९)का संक्रमितहरुलाई यसअघि संक्रमण ठीक भएका व्यक्तिहरुको प्लाज्मा दिएर उपचार गराउन थालिएको छ । त्यहाँको सरकारी स्वास्थ्य संस्थाले पनि संक्रमण निको भएकाहरुलाई प्लाज्मा दान गर्न अनुरोध गरेको थियो । त्यहाँको सिन्चोन्जी […]

गण्डकी प्रदेशमा थप १४ जनामा काेराेना संक्रमण

गण्डकी प्रदेशमा थप १४ जनामा काेराेना भाइरस(काेभिड १९)काे संक्रमण भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ विज्ञप्ति जारी गरेर थप १४ जनामा काेराेना संक्रमण पुष्टी भएकाे जानकारी दिएकाे हाे । याेसँगै गण्डकी प्रदेशमा संक्रमितकाे […]