नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

नेपालमा आइतबारसम्म ५ हजार ३ सय ३५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार […]

प्रतिनिधिसभाबाट दाेस्राे संविधान संशाेधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा उपस्थित २५८ सांसदले संविधान संशाेधनकाे पक्षमा मतदान गरेका हुन् । संसदमा उपस्थित सबै सांसदहरूले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने […]

काेराेना संक्रमितकाे संख्या ५ हजार नाघ्याे

नेपालमा काेराेना भाइरस(काेभिड १९)काे संक्रमितकाे संख्या ५ हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नेपालमा शुक्रबारसम्ममा ५ हजार ६२ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । संक्रमितमध्ये १६ जनाकाे मृत्यु भएकाे […]

विश्वभर कोरोना भाइरसबाट ७३ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ७३ लाख ६३ हजार ५ सय ३ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख १४ हजार […]

७२ जिल्लामा काेराेना भाइरस संक्रमित भेटिए

नेपालका ७२ जिल्लामा काेराेना भाइरस(काेभिड-१९)का संक्रमित भेटिएका छन् । मंगलबार इलाममा १ जना संक्रमित भेटिएसँगै ७२ जिल्लामा काेराेना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मंगलबार ३ सय २३ जनामा काेराेना […]