विश्वभर कोरोना भाइरसबाट ८४ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ८४ लाख १९ हजार १ सय ११ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख ५१ हजार […]

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

नेपालमा बुधबारसम्म ७ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार […]

गण्डकी प्रदेशमा आज मात्रै ४६ जना संक्रिमत थपिए ,संक्रमितको संख्या २९३ पुग्यो

गण्डकी प्रदेशमा आज थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा संक्रिमतको संख्या २९३ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कुस्मा नगरपालिकाका २ र फलेबास नगरपालिकाका २ जना […]

मनाङमा पनि देखियो कोरोना,गण्डकी प्रदेशमा संक्रिमतको संख्या २८९पुग्यो

गण्डकी प्रदेशमा आज थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा संक्रिमतको संख्या २८९ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासी बर्दघाट सुस्ता पुर्व १८ जना जस्मा मध्यविन्दु […]

६ हजार ५ सय ९१ मा काेराेना संक्रमण

नेपालमा ६ हजार ५ सय ९१ जनामा काेराेना संक्रमण भएकाे छ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या ६ हजार ५ सय ९१ जना पुगेकाे […]