नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नजिक

नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या १६ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १५ हजार ९ सय ६४ जनामामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा […]

मास्क नलगाई घरबाहिर निस्केमा कारवाही

कोभिड १९को संक्रमण बढ्दै गएपछि गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । अब मास्क नलगाई […]

काेराेना संक्रमितकाे संख्या १५ हजार नाघ्याे

नेपालमा काेराेना भाइरस(काेभिड १९) बाट संक्रमित हुनेकाे संख्या १५ हजार नाघेकाे छ । पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा थप ७ सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या १५ हजार २ सय […]

गण्डकी प्रदेशमा काेराेना भाइरसबाट संक्रमितकाे संख्या १ हजार नाघ्याे

गण्डकी प्रदेशमा काेराेना भाइरस(काेभिड १९)बाट संक्रमितकाे संख्या १ हजार नाघेकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएकाे जानकारी अनुसार विहीबार काेराेना संक्रमितकाे संख्या १७ जना थपिएका छन् । याेसँगै गण्डकी प्रदेशमा १ हजार ३१ जनामा […]

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय नाघ्यो

नेपालमा मंगलबारसम्म १३ हजार ५ सय ६४ जनामामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ३ सय ९६ जनामा कोरोना संक्रमण फेला परेको हो । नेपालमा कोरोना संक्रमणका […]