नेपालमा काेराेना संक्रमितकाे संख्या १ हजार ७ सय ५५ पुग्याे

नेपालमा शुक्रबारसम्म ११ हजार ७ सय ५५ जनामा काेराेना भाइरस (काेभिड १९)काे संक्रमण भेटिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार शुक्रबारमात्रे ५ सय ९३ कोरोनाका संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

पोखरा महानगरपालिकाको सातौं नगरसभामा शुरू, आ.व.२०७७/२०७८ को नीति तथा कार्यक्रम प्रस्तुत

गण्डकी प्रदेशका सांसदज्यूहरु, नगर सभासदज्यूहरु, सहरी योजना आयोगका उपाध्यक्षज्यू तथा सदस्यहरु,राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्रहरुउपस्थित सम्पूर्ण महानुभावहरु । नेपालको संविधानले व्यवस्था गरे बमोजिम विकास र सम्वृद्धिका लागि स्थानीय सरकारहरु सञ्चालनमा आई संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण […]

भरतपुर महानगरकाे बजेट ४ अर्ब १५ कराेड

 भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार कुल ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट महानगरकाे छैंठाैं नगरसभामा प्रस्तुत गर्नुभएकाे […]

गण्डकी प्रदेशमा ७ सय २९ जनामा काेराेना भाइरसकाे संक्रमण

गण्डकी प्रदेशमा हालसम्म ७ सय २९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । प्रदेशका ८ जिल्लामा बुधबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा […]

विश्वभर कोरोना भाइरसबाट ९२ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ९२ लाख २९ हजार ५ सय ४ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ४ लाख ७५ हजार […]