काेराेना संक्रमितकाे संख्या १६ हजार ७ सय १९ पुग्याे

नेपालमा १६ हजार ७ सय १९ जनामा कोरोना संक्रमण देखिएकाे छ । पछिल्लाे २४ घण्टाकाे अवधिमा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३८ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार […]

विश्वभर कोरोना भाइरसबाट १ करोड १७ लाख बढी संक्रमित

विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट १ करोड १७ लाख ४० हजार १ सय जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ५ लाख ४० […]

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नजिक

नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या १६ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १५ हजार ९ सय ६४ जनामामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ । स्वास्थ्य तथा […]

मास्क नलगाई घरबाहिर निस्केमा कारवाही

कोभिड १९को संक्रमण बढ्दै गएपछि गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । अब मास्क नलगाई […]

काेराेना संक्रमितकाे संख्या १५ हजार नाघ्याे

नेपालमा काेराेना भाइरस(काेभिड १९) बाट संक्रमित हुनेकाे संख्या १५ हजार नाघेकाे छ । पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा थप ७ सय ४० जनामा काेराेना संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या १५ हजार २ सय […]