एसिड आक्रमणबाट पीडित बनेका नागरिकहरुको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहाेर्ने भएकाे छ । साथै उनीहरूकाे शिक्षा र राेजगारीकाे जिम्मेबारी समेत सरकारले लिनेछ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरुको बुँदागत जानकारी गराउँदै सरकारका प्रवक्ता एवं […]
विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ८० लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ८० लाख ९८ हजार ४ सय […]
नेपालमा विहीबारसम्ममा ५० हजार ४ सय ६५ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टी भएको छ । विहीबारमात्रै थप १ हजार ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने १ हजार ८ सय १८ […]
चितवनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउने तर भदौ ३१ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको छ । अब निषेधाज्ञामा विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल […]
विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म २ करोड ६७ लाख ७५ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड ६७ लाख ७५ हजार […]