पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । त्यस्तै ३७ जनाको मृत्यु भएको छ । 

स्वास्थ्यकर्मी र कर्मचारीलाई जाेखिम भत्ता

सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा भत्ता दिने घाेषणा गर्नुभएकाे […]

५ हजार ७ सय २७ मा संक्रमण, ३३ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लाे समय काेराेना भाइरस संक्रमण दर तीव्र भइरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ […]

सरकार भन्छः अस्पतालमा बेड खाली छैन, जनस्वास्थ्य मापदण्ड पालना गरिदिनुस्

सरकारले अस्पतालहरूमा काेराेना संक्रमितकाे उपचारका लािग बेड(शैया) खाली नभएकाे भन्दै सजग भइदिन अपिल गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुककाे स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाे जनाएकाे छ । खास गरी १७ […]

स्वरेकको एम्वुलेन्स अक्षयकोषमा नारायण शर्मालेगरे १ लाख सहयोग

स्याङ्जा स्वरेकमा सञ्चालित एम्वुलेन्स सञ्चालानार्थ  निर्माण गरिएको अक्षयकोषमा नारायण शर्माले नगद १ लाख सहयोग गर्नुभएको छ ।पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोग समाज कतार र नमुना स्वरेक सहयोगी समाज स्याङ्जाले संयुक्तरुपमा संचालन गरेको एम्वुलेन्स अक्षयकोषमा […]