पाेखरा महानगरकाे बजेटः ६ अर्ब २७ कराेड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको नगरसभामा बजेट सार्वजनिक गर्नुभएकाे हाे । बजेटमा चालुतर्फ […]

कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अ्रगप्रक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्याँस विक्रेता संघ […]

संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई अक्सिजन प्लान्ट सहयोग

पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट अक्सिजन प्लान्ट स्थापना हुो । प्लान्ट स्थापनाका लागि फाउण्डेसनका प्रतिनिधी बेदुराम भुसाल सहितको […]

यस्ताे छ पाेखरा महानगरकाे वार्षिक नीति तथा कार्यक्रम(पूर्ण पाठ)

पाेखरा महानगरपालिकाकाे नवाैं नगरसभा बुधबारदेखि शुरू भएकाे छ । नगरसभामा आर्थिक वर्ष ०७८ /७९काे नीति तथा कार्यक्रम प्रस्तुत गरिएकाे छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । नीति तथा […]

चितवनमा निजी सवारी साधन चल्ने

चितवनमा निषेधाज्ञा खुकुलो बनाइने भएकाे छ । निषेधाज्ञा खुकुलाे बनाइएसँगै जाेर विजाेर प्रणालीमा निजी सवारी साधन चल्ने भएकाे छ । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेकाे सूचना अनुसार शुक्रबारदेखि जाेर गते जाेर नम्बर प्लेटका र […]