आफ्ना सांसदहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्रीसमक्ष ओलीकाे विन्ति !

एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नाे पार्टीका सांसदहरू मन्त्री बन्न हिरिक्क गरेकाे भन्दै मन्त्री बनाइदिन प्रधानमन्त्री समक्ष विन्ति गर्नुभएकाे छ । संसद बैठकमा पार्टीका अर्काे पक्षका सांसदहरूलाई व्यंग्य गर्दै उहाँले […]

झण्डै ५ हजार काेराेना संक्रमित थपिए, ३५ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ४ हजार ९०४ कोराेना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १९ हजार १२३ परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोभिड संक्रमण भएको हो । स्वास्थ्य तथा जनसंख्या […]

३ हजार ६५१ जनामा संक्रमण पुष्टि, २२ काे मृत्यु

पछिल्लो समय काेराेना भाइरसकाे संक्रमण बढिरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ४ सय ४५ […]

थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ काे मृत्यु

आइतबार २ हजार ५ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ […]

भदाै ३ देखि सत्याग्रह थाल्ने डा.गाेविन्द केसीकाे घाेषणा

सरकार समक्ष ५ बुँदे माग प्रस्तुत चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले भदाै ३ देखि पुनः सत्याग्रहको थाल्ने घोषणा गर्नुभएकाे छ । डा.केसीले विभिन्न पाँच बुँदे माग राख्दै केसीले भदौ ३ गतेदेखि सत्याग्रह […]