प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा

 प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुग्नुभएकाे छ । साेमबार साँझ प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुग्नुभएकाे हाे । साे अवसरमा प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्य अवस्थाकाे जानकारी […]

थप ३ हजार १०८मा काेराेना संक्रमण पुष्टि, २५ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि […]

थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ […]

थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८७५ जनाको […]

पोखराका मेयर मानबहादुर जिसि अस्पताल भर्ना, काठमाण्डाै लैजाने तयारी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसि अस्वस्थ् हुनुभएकाे छ । उहाँकाे पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत भइरहेकाे छ भने थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ न्यूरो लैजाने तयारी भएको छ । स्वास्थ्यकर्मीका अनुसार वहांको अवस्था खतरामुक्त […]