१ हजा ४३ जनामा कोरोना संक्रमण पुष्टि, २७ काे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ४ हजाार ८७६ पीसीआर परीक्षणमा १ […]

कास्कीमा बिरामी बाेकेकाे एम्बुलेन्स पहिराेमा फस्याे

कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर पाेखरातर्फ आउँने क्रममा एम्बुलेन्स खहरे खोलामा फसेका छ । मुग्रीबेंसीकी ८३ वर्षीया गोमा अधिकारी बिहीबार सिकिस्त बिरामी परेपछि पोखरा ल्याइँदै थियो। अधिकारीका घरका अन्य सदस्य कोरोना संक्रमित भएकाले कोरोनाको आशंकामा […]

थप २ हजार ७६० जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको […]

थप २ हजार ८९२ मा काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप २ हजा ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षण गर्दा २ हजा ८ सय […]

थप १ हजार ३५३ मा काेराेना संक्रमण, हालसम्म ९ हजार ९ काे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १ हजार ३५३ जनामा कोरोना पुष्टि भएको हो। […]