कक्षा १२ को परीक्षा अध्ययन गरेकै विद्यालयमा हुने

कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर […]

नेपालमा काेराेनाकै ‘कप्पा भेरियन्ट’ काे संक्रमण

नेपालमा काेराेना भाइरसकाे उत्परिवर्तन भइ ‘कप्पा भेरियन्ट’ फेला परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले नेपालमा काेराेना भाइरसकाे अल्फा, डेल्टा तथा कप्पा भेरियन्टबाट संक्रमण पुष्टी भएकाे उल्लेख गर्नुभएकाे […]

थप २ हजार ७१४मा काेराेना संक्रमण पुष्टि, २४ काे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ९ हजार १ सय २२ पीसीआर […]

थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ […]

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने

 कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे । काेराेना संक्रमणका कारण शिक्षण संस्थाहरूमा […]