नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमा सभापति देउवाले आज ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल […]
नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएकाे छ। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल उपचाररत खनाललाई थप उपचारका लागि दिल्ली लगिएकाे हाे । खनालकाे सचिवालयका अनुसार […]
गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रम सहित कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता सहितकाे बजेट प्रदेश […]
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भइरहेको छ । ति स्थानका विभिन्न स्थानमा पहिराे जानुका साथै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरूमा डुवानका साथै कतिपय घरहरू बाढीले बगाएकाे छ । जल तथा मौसम […]
भारतको मिजोरमस्थित दुनियाँको सबैभन्दा ठूलो परिवारको ‘मुखिया’ दावी गर्ने जिओना चानाको निधन भएको छ। ७६ वर्षीय जिओनाको आइतबार निधन भएको मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले पुष्टी गर्नुभएकाे छ । चानाका ३८ श्रीमती र ८९ सन्तान रहेका छन् […]