निरन्तर काेराेनाबाट निकाे हुनेकाे संख्या बढ्दाे

नेपालमा पछिल्लाे ३ दिनमा संक्रमित हुने संख्या भन्दा निकाे हुनेकाे संख्या बढी देखिएकाे छ । पछिल्लाे २४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख […]

काेराेना कहरः थप ८ हजार ६३६ संक्रमित, १६९ काे मृत्यु

पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट […]

प्रदेश सरकारले नै खाेप ब्यवस्था गर्नुपर्ने सांसद काेइरालाकाे माग

 गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं नेकपा माओवादी केन्द्रका युवा नेता दीपक कोइरालाले प्रदेश सरकारले सिधै खोप खरिद गरेर प्रदेशवासीलाई खोप दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज […]

थप ७ हजार ९ सय १४ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ९ सय ६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र […]

पुडासैनीलाइ लेखापरीक्षण पद्धतिकाे अध्ययनमा विधावारिधि

लेखापरीक्षण पद्धतिबारेकाे अध्ययनमा दामाेदर पुडासैनीले विधावारिधि उपाधि हाँसिल गर्नुभएकाे छ । नेपाल संस्कृत विश्वविद्यालयले पुडासैनीको शोधप्रबन्ध ‘कम्यारेटिभ स्टडि अफ एनसेन्ट एण्ड मोर्डन गभरमेण्ट अडिटिङ सिस्टम’ (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) लाई विद्यावारिधि […]