अफगानिस्तानका विश्वविद्यालयहरुमा छात्राहरूले अबदेखि छुट्टै अध्ययन गर्नुपर्ने भएकाे छ । तालिबानले लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । तालिबान सरकारले छात्रछात्रा एउटै कक्षामा सँगसँगै पढ्न नपाउने नियम लागू गर्न […]
गण्डकीमा २६ जनामा आँखा पाक्ने सापु रोग देखा परेको छ । सेतो पुतलीका कारण हुने यो रोग लागेर बेलैमा उपचार नभए आँखाको ज्योति नै गुम्न सक्ने चिकित्सकको भनाई छ । विरामी भएकामध्ये ४ जनाको अवस्था […]
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोसाइटीलाई १÷१ वटा भेन्टिलेटर हस्तान्तरण गर्नुभएकाे छ । नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर […]
नेपालमा आइतबार १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण साे संख्यामा संक्रमित थपिएका हुन् । ९ हजार ४४३ जनाको पिसिआर […]
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयले दिएकाे अनुसार शनिबार १३ हजार ७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा […]