फेन्सि व्यवसायीद्वारा ५५ युनिट रगत संकलन

फेन्सि तथा रेडिमेट व्यवसायी संघ कास्कीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग पोखराको मुख्य बजार महेन्द्रपुलचोकमा आज आयोजित कार्यक्रममा सात जना नयाँ रक्तदाता सहित ५५ […]

बुवाआमाको नाममा विद्यालयमा अक्षयकोष स्थापना

पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित तालबाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्रीकृष्ण पहारी र पत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारी को नाममा अक्षयकोष स्थापना गरेका छन । […]

महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून बनाउँछौः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथाप्रदेश सभामामिलामन्त्रीविन्दु कुमार थापाले महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून निर्माण बनाउनतर्फ आफु अग्रसर रहेको बताउनुभयो । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’विषयक […]

नेपालमा पनि काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्टकाे संक्रमण पुष्टि

नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएकाे हाे । कोरोना भाइरसविरुद्धको खोपको पूर्ण […]

थप २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएकाे जानकारी अनुसार शनिबार २३८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् […]