नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या […]
सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । […]
पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । याे नेपालमा काेराेना महामारी शुरूभएपछि एकैदिन संक्रमित हुनेमध्ये सबभन्दा धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे […]
२० औं संस्करण काे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएकाे छ । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका […]
आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्राे तयार पारेर विभिन्न १४ वटा पात्रो प्रकाशकलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएकाे । माघ १५ गते बजारमा ल्याउन […]