श्रममन्त्री श्रेष्ठ युएई जानुहुने, अलपत्र नेपालीहरुको व्यवस्थापन प्रमुख एजेण्डा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिषामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका बिषयमा युएई सरकारसँग […]

थप १ हजार ३८६ मा काेराेना संक्रमण पुष्टि

नेपालमा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएकाे हो। मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ […]

सरस्वती पूजा गरिंदै

आज माघ शुल्क पञ्चमीः विद्याकी देवी सरस्वतीकाे पूजा विधिपूर्वक गरिँदै छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने प्रचलन छ। विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा […]

स्थापना दिवसमा प्रेस चौतारी कास्कीको शुभकामना

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा कास्की शाखाले शुभकामना व्यक्त गरेको छ । प्रेस चौतारी कास्कीले शुभकामना वक्तव्य जारी गर्दै आज प्रेस चौतारी नेपाल देशभरीका श्रमजीवी पत्रकारहरुको अभिभावक संस्था बन्न सकेकोमा कास्की शाखा त्यसको हिस्सेदार […]

सार्दीखोलामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास

सडक, पुल निर्माण भएसंगै उत्पादन गर्न मन्त्री बरालको आग्रह गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विभिन्न पालिकाहरुमा सडक तथा पुलहरु निर्माण भएसंगै उत्पादन गर्न तर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएकाे छ । कास्कीको […]