लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका छन् । यसैगरी २७ लाख रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिनुभयाे । मंगलबार चर्चित लोकदोहोरी गायक पशुपति […]
पोखरा महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्धाश्रम आफ्नो स्थापनाको रजत जयन्ती एक समारोहकाबीच उद्घाटन गरेको छ । रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री […]
त्रिभुवन विश्वविद्यालय परिसरमा केन्द्रीय पुस्तकालय भवन बन्ने भएकाे छ । त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने लक्ष सहित केन्द्रीय पुस्तकालय भवन बन्न लागेकाे हाे । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, […]
नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ३ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ५० जना र १ हजार ८ सय ७९ […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटी पार्टीभित्र मात्र नभइ विपक्षी एवं जनताले समेत सम्मान गर्ने नेताका रूपमा स्मरण गर्नुपर्ने बताउनुभएकाे छ । शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै […]