माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई काेराेना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता नारायणकाजी श्रेष्ठ र केन्द्रीय सचिलायमा कार्यरत नेता कार्यकर्तालाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्डकाे स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि […]

९ सय ६८ संक्रमित थपिए,

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टिजेन गरी १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । […]

३३ किलाे सुन प्रकरणः गाेरेका भाइ धराैटीमा रिहा

बहुचर्चित ३३ किलो सुन प्रकरणका दाेषी ठहर भइ जेलमा रहेका चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङकाे निज उप्रेती छुटेका हुन् । न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार उप्रेतीलाई दुई लाख धरौटीमा […]

काेराेना कहरः प्रचण्डकाे पत्यक्ष भेटघाटका कार्यक्रम बन्द

काेराेना महामारीका कारण सबै क्षेत्र प्रभावित भएकाे छ । नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कार्यलयमा कार्यरत नेता कार्यकर्तालाई काेराेना संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गर्नुपरेकाे छ । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम […]

कोरोना संक्रमित बढ्दै, ५४० जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा संक्रमितकाे संख्या बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार २ सय ९ जनाको पीसीआर परीक्षण […]