दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ । उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।पोखरा, २४ […]
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा शुरू हुँदैछ । काेरिया जानका लागि आवेदन दिएकाहरुको भाषा परीक्षा आजबाट सुरु हुन लागकाे हाे । उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएका ६७ हजार […]
नेपाल शिक्षक महासङ्घले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म चल्ने यो कार्यक्रममा सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध गर्नुभएकाे छ । उहाँका […]
नेपालमा हाल मनसुननी वायुकाे प्रभाव रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी […]
महिलाको नेतृत्व क्षमता अभिवृद्धिमा जोड पोखरा महानगरपालिका वडा नं. २६ मा महिलाहरूको नेतृत्व क्षमता विकास गर्ने र सार्वजनिक मञ्चमा बोल्ने कला अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको साताव्यापी ‘उद्घोषण तथा समूह व्यवस्थापन’ तालिम सफलतापूर्वक सम्पन्न भएको […]