एक महिनामा नतिजा प्रकाशन गर्ने तयारी नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएकाे छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा देशभरका ५ लाख १२ हजारी विद्यार्थीहरू सहभागी हुँदैछन् । […]
पछिल्लो समय काठमाडौं उपत्यका सहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएकाे छ । प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा […]
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मध्यनजर गर्दै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेकाे छ । मतदान हुने दिनका साथै अगाडि पछाडि समेत अत्यावश्यक तथा आपतकालीन उपचार […]
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन् गर्दै आचारसंहिता पालना गर्न अनुराेध गरेकाे छ । निर्वाचन आचारसंहिता, २०८२ लागू […]
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी […]