आगामी वर्ष एमालेले पार्टी शुद्धीकरण अभियान चलाउने

नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा मनाउने निर्णय गरेको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई थप उचाइमा पु¥याउन अगामी वर्षमा […]

नारायणगढ-मुग्लिन सडक १३ फागुनदेखि बन्द नहुने

सडकमा पूल निर्माणका लागि भित्ता काट्ने प्रयाेजनका लागि दैनिक ४ घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ।  तेस्रोपटक थपेको म्याद यही फागुन १२ गते सकिँने र अबको कामका लागि सवारी […]

त्रिवि उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त हुनुभएकाे छ । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई प्रधानमन्त्री तथा कुलपति कार्यालयले बिहीबार त्रिविको २० औं उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि […]

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल हुने

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ । […]

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल सुरू हुँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका छन् । बुधबार ती प्रस्तावहरूमाथि छलफल सुरु हुन लागेको […]