कांग्रेस नेता बहादुरसिंह लामा वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) मंगलबार वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री दावी गर्नुभएका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नुभएकाे हाे ।  उहाँ कांग्रेसबाट वाग्मतीको […]

बाइडेनले आगामी निर्वाचनमा राष्ट्रपति पदमा पुनः उम्मेदवारी नदिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घाेषणा गर्नुभएकाे छ । आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिनुभएकाे हाे । रिपब्लिकन पार्टीबाट पूर्व […]

पहिराेले पृथ्वी राजमार्ग अवरूद्ध

चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ६ फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । मुग्लिन–मलेखु सडक खण्डअन्तर्गत् फिस्लिङमा सोमबार बिहान ४ः४५ बजे पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएकाे हाे । इलाका प्रहरी कार्यालय मुग्लिनकी […]

माैसमः अधिकांश स्थानमा वर्षा

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाको दुई तिहाई विश्वास प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको दुई तिहाई विश्वास प्राप्त गर्नुभएकाे छ । दोस्रोपटक २0७४ सालमा प्रधानमन्त्री बन्दाको जस्तै यसपटक पनि उहाँले संसद्को विश्वास प्राप्त गर्नुभएकाे हाे ।   प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससँग गत असार […]