बनेपा ९ का वडाध्यक्ष घुस लिएकाे आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ गरेकाे छ । बादेलाई आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट १५ लाख घुस रकम सहित पक्राउ गरेकाे जनाएकाे […]

प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनका लागि युगान्डा प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन विहीबार बिहान युगान्डा प्रस्थान गर्नुभएकाे छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्रीले शिखर सम्मेलनमा शुक्रबार सम्बाेधन गर्ने कार्यक्रम छ । सम्मेलन यही माघ […]

पोखरा महोत्सवमा शान्ति श्री र मेलिना राइकाे प्रस्तुति रहने

पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राईकाे प्रस्तुति रहने छ । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ […]

सत्ता गठबन्धनमा मतभेदः एकीकृत समाजवादी लगायतका साना दल असन्तुष्ट

सत्ता गठबन्धनमा रहेका दलहरूवीच मतभेद देखिएकाे छ। सरकार सञ्चालन र राष्ट्रिय सभा सिट बाँडफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र हावी भएकाे भन्दै नेकपा एकीकृत समाजवादी सहितका साना दलहरू असन्तुष्ट देखिएका हुन् । यही माघ […]

त्रिशूलीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पर्याे

मंगलबार बिहान ४ः५०काे समयमा स्थानीयले त्रिशूलीमा गाडी खसेको सूचना दिएपछि खाेजी गर्दा भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला परेकाे छ । चितवन प्रहरीले नदीभित्र भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पारेको जनाएकाे छ । बिहान […]