क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।  शुक्रबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो ।  अदालतले सन्दीपलाई कति समय जेल सजाय गर्ने भन्ने […]

हालसम्म २३ वटा उद्योगको बिद्युत काटियाे

नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरी साेकाे बिल नतिरेका २३ वटा उद्याेगकाे बिद्युत लाइन काटेकाे छ । विगतमा विद्युत अभाव रहेका बेला विशेष लाइन चलाएर उद्याे सञ्चालन गरेका तर […]

माैसमः तराईमा हुस्सु कुहिराे

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएपनि चिसाे बढेकाे छ । दिउँसोदेखि‍ पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। तराईमा बिहानैदेखि हुस्सु र कुहिराे लागेकाे छ भने चिसाे […]

बेइजिङमा सकियो नेपाली सांसदहरुको १० दिने कार्यशाला

नेपालका संघीय संसद्का सदस्यहरुका लागि आयोजना गरिएको १० दिने कार्यशाला बिहीबार बेइजिङमा समापन भएको छ । चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसदका १७ सदस्य र […]

मौसमः पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका […]