प्रस्तावित छ न्यायाधीशका विषयमा संसदीय सुनुवाई समितिले आज निर्णय गर्ने

संघीय संसद्को संसदीय सुनुवाई समितिले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिका विषयमा निर्णय गर्दैछ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल […]

नेकपा एसको सचिवालय बैठकमा संगठानिक अभियानबारे छलफल हुने

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुने पार्टी महासचिव घनश्याम भुसालले […]

गठबन्धन हल्लाएर हल्लिने स्थितिमा छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको गठबन्धनको सरकार पूरा अवधि चल्ने दाबी गर्नुभएको छ । राजधानीमा पार्टीले सुरु गरेको वैचारिक राजनीतिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उहाँले गठबन्धन टुटाउन र सरकारलाई कमजोर बनाउन ठूलै कसरत चलिरहेपनि […]

रास्वपाको एजेण्डा सुशासन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीसँग सुशासनको एजेण्डा रहेको बताउनुभएको छ । रास्वपासँग कुनै विचार र एजेण्डा नभएको आरोपको खण्डन गर्दै उहाँले ठूला दलहरुले मदन भण्डारी र वीपी कोइरालाको विचारलाई अहिलेसम्म बेचिरहेको आरोप […]

राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने

निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको […]