विश्वभर अंग्रेजी नयाँ वर्षकाे भव्य स्वागत गरिएकाे छ । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारीका साथ महाेत्सवकाे आयोजना गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आज १५ गते राती […]
ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रम गरिएकाे छ । पोखरा अमरसिंहचोकमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएकाे छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष सन्तोष […]
तमु (गुरूङ) समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ल्हाेसार मनाउँदैछन् । हरेक वर्ष पुस १५ का दिन तमु समुदायले ल्हाेसार पर्व मनाउने गर्दछन् । आज आइतबार ‘तमु ल्होसार’ पर्वका अवसरमा सार्वजनिक विदा […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गर्नुभएकाे छ । साे भेटमा मुख्यमन्त्रीहरूले संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई […]
शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिनुभएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिनुभएको हो। ब्रिफिङमा उपप्रधान एवं […]