बीआरआई अन्तर्गतका प्राेजेक्ट नेपालमा पनि शुरू हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतका प्राेजेक्ट नेपालमा पनि शुरू हुने बताउनुभएकाे छ । यसले दक्षिण एशियाको आर्थिक विकासमा सहयाेग पुर्याउने उहाँकाे भनाइ छ । काठमाडाैंमा […]

नेपाल आईसीसी यू-१९ विश्वकपकाे सुपर सिक्समा

नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको […]

आहा ! रारा पोखरा गोल्डकप: नेपाल पुलिस क्लव क्वाटरफाइनलमा 

विभागीय नेपाल पुलिस क्लव पोखरामा जारी २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिसले प्रतियोगिताको […]

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सात पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ कास्कीले सात जना पत्रकारलाई सम्मान गरेकाे छ । महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात जना पत्रकार सम्मानित भएका हुन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम […]

आहारारा पोखरा गोल्डकपः जावलाखेल युथ क्लब क्वार्टरफाइनलमा प्रवेश

मछिन्द्र क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।  राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र एक दशकपछि आहारारामा फर्किएको जावलाखेलसँग पराजित भएकाे हाे । पाेखरा रंगशालामा विहीबार भएको […]