नेकपा माओवादी केन्द्रका विधान सम्मेलन आज

नेकपा माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौंमा आजदेखि हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा विहान ११ बजे पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ३ दिनसम्म चल्ने सम्मेलनमा देशभरिबाट […]

नेपाल जीवनस्तर सर्वेक्षण सार्वजनिक, २०.२७ प्रतिशत नागरिक गरिव

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौंथो (२०७९/८०) सार्वजनिक गरेकाे छ । गरिबीको रेखामुनि रहेको जनसंख्यालाई एकल अंकमा ल्याउने सरकारको लक्ष्यमा भने यसले चुनाैती थपेकाे छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक […]

जनयुद्धको जगमा जनआन्दोलन र संघीय गणतन्त्र स्थापनाः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा नेपालमा ०६२ ६३ सालकाे जनआन्दोलन सफल भएकाे बताउनुभएकाे छ । जनयुद्धकाे जगमा हाँसिल भएका अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे […]

पाकिस्तानमा इमरान खानको पार्टी समर्थित स्वतन्त्र उम्मेदवार १०१ स्थानमा विजयी

पाकिस्तानमा हालै सम्पन्न भएकाे निर्वाचनकाे मतगणनता सम्पन्न भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ। २६४ […]

मौसमः पश्चिमी वायुकाे आंशिक प्रभाव, केही स्थानमा हल्का हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र […]