हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरुको मौसम सफा रहने जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, […]
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बस्न लागेकाे हाे । बिहीबार दिउँसो ३ बजे बस्ने बैठकका एजेण्डा र समसामयिक राजनीतिक […]
नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन भइरहेकाे छ । प्राप्त प्रस्ताव र सुझावकाे सम्बन्धमा शीर्ष नेताहरूले धारणा राखेपछि विधानमा संशोधनसहितको प्रस्ताव परित गर्ने तयारी छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा […]
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । चालकसमेत गरी ३० जना घाइते भएका छन् । सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस […]
मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी छ । सम्मेलनको उद्घाटनपछि मंगलबार विधानबारे छलफल र सुझाव संकलनका लागि २० वटा समूहहरू बनाइएको छ । ती समूहले औपचारिक र अनौपचारिक दुवैरुपमा […]