देशका बिभिन्न स्थानमा भारी वर्षा परेकाे छ । भारी वर्षापछि गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार […]
मुलुकभर माैसम सक्रिय भएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रही […]
नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले गितार उपहार प्रदान गर्नुभएकाे छ । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा उपहार दिनुभएकाे हाे । बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर […]
पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने पृथ्वी राजमार्गकाे सडकखण्ड भासिएको छ । सडक भासिएपछि पृथ्वी राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सडकमा जाेखिम रहेकाे बताएकाे छ । साे सडमा सवारी साधन […]
पोखरा महानगरपालिले आगामी वर्षका लागि करीब साढे ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १५ औँ नगर सभामा सोमबार उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख […]