आइतबार कोशी र गण्डकीका केही स्थानमा हिमपातकाे संभावना मुलुकभर उल्लेखनीय माैसमी प्रणाली सक्रिय नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको […]
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन हुनुभएकाे छ । कैलालीको टीकापुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदमा रेशम चाैधरीकाे मात्र उम्मेदवारी परेपछि उहाँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकाे हाे । टीकापुर घटनामा दोषी […]
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदानकाे कार्यक्रम राखेकाे छ । आज शुक्रबार भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान गर्न लागिएकाे हाे । चियापानमा समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका […]
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचनका लागि गत पुस २३ मा ५२ जनाकाे उम्मेदवारी दर्ता भएकाे […]
पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । विशेष गरी आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ताकाे रूपमा शाहकाे याेगदानकाे स्मरण गरी याे दिवस मनाउन लागिएकाे हाे । यस वर्ष सरकारले पृथ्वी जयन्तीका अवसरमा […]