आजको मौसमः आंशिक बदलीदेखि वर्षा र हिमपातको सम्भावना

पछिल्ला दिनमा चिसाे बढीरहेकाे छ । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, […]

सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपः सर्वाधिक २९स्वर्णसहित नेपाल प्रथम

नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कांस्यपदक पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत […]

राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन घानातर्फ प्रस्थान गर्नुभएकाे छ । अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै खड्का गएराति त्यसतर्फ […]

कोप–२८ सहभागी भइ माप्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्कनुभएकाे छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन १३ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबई जानुभएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्कनुभएकाे हाे । विमानस्थलमा पत्रकार सम्मेलन गर्दै […]

पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाकोद्वारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा.वि लाहाचोकले हात पारेको छ । महेन्द्रको निरन्तर पाचौं पटकको जित हौ । महेन्द्रले ११ स्वर्ण ५ रजत र […]